धनुर्मासश्रीगोदाव्रत अलौकिकआध्यात्मिक तिरुप्पावै प्रवचन

यही२०७६पौष१गतेदेखि २९गतेसम्म श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर२मा साक्षात्श्रीमहालक्ष्मीजीको अवतारहुनुभएकी श्रीगोदाम्बा महारानीले भगवान् श्रीकृष्णप्राप्तिका निमित्त गर्नुभएको आध्यात्मिक व्रतानुष्ठान तिरुप्पावैव्रत अत्यन्त मुमुक्षु जीवात्माहरूलाई सर्वग्राह्य रहेकोले यसको विशेष प्रचारप्रसारका साथ यसै श्रीलक्ष्मीवेंकटेशभगवान्को दिव्यधाममा सदाकोभन्दा भव्यसभ्य रूपमायसै मन्दिरका मठाधिश आबालब्रह्मचारी युवाविद्वान्श्री१००८पद्मनाभाचार्यस्वामीजीमहाराजको मुखारविन्दबाटश्रीगोदादिव्यप्रबन्ध तिरुप्पावैको तीसवटै गाथाहरुको अलौकिक अभूतपूर्व आध्यात्मिक प्रवचन दिउँसोको 12:बजेदेखि 3:30बजेसम्म हुनगईरहेको हुँदा सम्पूर्ण देशविदेशमा रहनुहुने श्रद्धालु भक्त भागवतहरुलाई आमन्त्रण […]

एकादशदिवसीय झूलामहामहोत्सवकोशुभ निमन्त्रणा

श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरमा यही श्रावण२० गते नागपञ्चमीदेखि ३०गते जनैपूर्णिमासम्म विविध कार्यक्रम एवम् भजनसन्ध्याकासाथ अत्यन्त भव्य झूलामहामहोत्सव हुन गइरहेको हुँदा यश प्रकारको सुवर्णअवसरलाई नगुमाउनुहुन सबैलाई अनुरोध गरिन्छ ।

साधारणसभा एवम् अधिवेशनको मिति परिवर्तनको जरुरी सूचना

यश श्रीशेषलक्ष्मीनारायण मन्दिरक्षेत्रपुरको साधारणसभा तथा अधिवेशन जेठ २६गते आइतवार दिउँसोको ११बजे मन्दिरको सभाहलमा हुन गइरहेको हुँदा सम्पूर्ण यश मन्दिरका सल्लाहकार,देशभरिका आजीवनसदस्यहरु,साधारणसदस्यज्यूहरुलाई यश कार्यक्रममा अनिवार्य उपस्थितिको लागि हार्दिक निवेदन गरिन्छ ।अध्यक्ष स्वामीश्रीपदमनाभाचार्य

बार्षिक ब्रह्मोत्सववैशाख १गते समापन गरिँदै

२०७५ साल चैत २७गतेदेखि वैशाख १गतेसम्म चल्दैगरेको श्रीशेषलक्ष्मीनारायण मन्दिरक्षेत्रपुर नारायणगढ चितवनको पञ्चदिवसीय कार्यक्रम २०७६ वैशाख१गते विविध धार्मिक अनुष्ठान, भजन कीर्तन,महाभिषेक,विशेषहवन, मन्त्रानुष्ठान,भव्य श्रीरामरथयात्रा गरि आज १गते मध्याह्नमा श्रीराम अवतार उत्सव तथा पूर्णाहूति गरि समापन गरिँदैछ ।सहयोग गर्नुहुने एवम् उपस्थित भैशोभावृद्धि गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद एवम् कृतज्ञता प्रकट गर्दछु।

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ एवं श्रीमदष्टाक्षरमहामन्त्रपुरश्चरण वैष्णवेष्टि सम्पन्न

गत फागुन२३गतेदेखि ३०गतेसम्म श्रीलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर नारायणगढमाश्रीवेङ्कटेशभगवान्को सान्निध्यमा सभ्य भव्य साप्ताहिक श्रीमद्भागवत सङ्गीतमय कथाप्रवचन यसै मन्दिरका मठाधिश स्वामीश्रीपद्मनाभाचार्यजीबाट हुनुका साथै विधिवत् अष्टाक्षरीमहामन्त्र पुरश्चरण वैभवेष्टि/वैष्णवेष्टि पितृहरुलाई वैष्णव तुल्याउने आठै दिन जपअनुष्ठान हवनादिका साथ पूर्व-पश्चिमाञ्चलका विभिन्न आचार्यहरुका समुपस्थितिमा सुसम्पन्न भयो ।

नवनिर्मित धार्मिकपर्यटकीय बहुआयामिकभवनको तेस्रोतलाको ढलाईकार्यभईभुइँतला र प्रथमतलाको सजावटकार्यअघिबढ्दै

परम पवित्र नारायणीनदीको पूर्वीतटनारायणगढ बजारको मुटु पोखराबसपार्क देवघाटधामको निकट चितवनको भरतपुरमहानगरपालिका वा.नं२माअवस्थित श्रीशेषलक्ष्मीनारायण मन्दिढर क्षेत्रपुर गण्डकीप्रदेश नेपालदेशको मध्यभागमा विद्यमान तिरुपतिबालाजी श्रीवेंकटेशभगवान्को सान्निध्य अनुपम अद्वितीयस्थान रहेको सर्वविदितैछ।भगवद्भागवतआचार्यको दिव्यकृपाआशीर्वादले निर्माणअध्यक्षआदि सबै जनताजनार्दनको सहयोगमा निर्माणकार्य तीब्रगतिमाअघिबढिरहेकोछ।यस पुनीतपुण्यकार्यमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग सरसल्लाह सुझाव दिनुहुने सबैलाई हार्दिक आभार एवं कृतज्ञता प्रकटगर्दछौं। विशेषतःवैदिक सनातन हिन्दुधर्मानुरागी स्वदेश विदेश विश्वभरीछरिएर रहनुहुने सम्पूर्ण सर्वसाधाररणभक्तजन […]

नवनिर्मित धार्मिकपर्यटकीय बहुआयामिकभवनको तेस्रोतलाको ढलाईकार्यभईभुइँतला र प्रथमतलाको सजावटकार्यअघिबढ्दै

परम पवित्र नारायणीनदीको पूर्वीतटनारायणगढ बजारको मुटु पोखराबसपार्क देवघाटधामको निकट चितवनको भरतपुरमहानगरपालिका वा.नं२माअवस्थित श्रीशेषलक्ष्मीनारायण मन्दिढर क्षेत्रपुर गण्डकीप्रदेश नेपालदेशको मध्यभागमा विद्यमान तिरुपतिबालाजी श्रीवेंकटेशभगवान्को सान्निध्य अनुपम अद्वितीयस्थान रहेको सर्वविदितैछ।भगवद्भागवतआचार्यको दिव्यकृपाआशीर्वादले निर्माणअध्यक्षआदि सबै जनताजनार्दनको सहयोगमा निर्माणकार्य तीब्रगतिमाअघिबढिरहेकोछ।यस पुनीतपुण्यकार्यमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग सरसल्लाह सुझाव दिनुहुने सबैलाई हार्दिक आभार एवं कृतज्ञता प्रकटगर्दछौं। विशेषतःवैदिक सनातन हिन्दुधर्मानुरागी स्वदेश विदेश विश्वभरीछरिएर रहनुहुने सम्पूर्ण सर्वसाधाररणभक्तजन […]

श्रीपुरुषोत्तममासमाहात्म्य प्रवचनकार्यक्रम२०७५ क्षेत्रपुर नारायणगढ

गत बर्षहरुमा जस्तै यश पटक पनि श्रीशेष लक्ष्मीनारायण मन्दिर क्षेत्रपुर नारायणगढ चितवनमा यही जेठको ७ गतेदेखि १४गतेसम्म श्रीपुरुषोत्तममासमाहात्म्य भक्तिसङ्गीतमय कथाप्रवचन दिउँसोको १२:बजेदेखि ३:३०बजेसम्म यसै मन्दिरका मठाधिश आबालब्रह्मचारी युवाविद्वान् स्वामीश्रीपद्मनाभाचार्यजी महाराजको मुखारविन्दबाट सुमधुररूपमा विशेष भव्यताकोसाथमा हुनगइरहेको हुँदा विभिन्न संघसंस्था मातृसमूह छरछिमेक सम्पूर्ण श्रद्धालु भक्त भागवतहरुलाई इष्टमित्रबन्धुबान्धव सहित उपस्थित भै आध्यात्मिकलाभ एवम् पुण्योपार्जनगरि आफ्नो जीवनधन्य बनाउनुहुन हार्दिक […]

महायज्ञको पूर्वतयारीका लागि यात्रा

२०७५ वैशाख २२ गतेदेखि हुने विराट सप्ताहको प्रचारप्रसारमा २५ गते हेटौंडामकवानपुर भण्डारामा भक्तभागवत आचार्यको सान्निध्यप्राप्त गरि दिव्य आनन्दानुभूतिगर्दै। a

श्रीमद्भागवत विराट् सप्ताहज्ञानमहायज्ञ 2075 श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर नारायणगढ

  भूतपूर्व १०८ कर्ताद्वारा श्रवणगरिने श्रीमद्भागवत महापुराणकथा बृहत् आयोजनामा सम्पूर्ण श्रद्धालु भक्त भागवतहरूलाई वैशाख २२ गतेदेखि ३० गतेसम्म हार्दिक आमन्त्रण गरिन्छ । — ज्ञानमहायज्ञ मूल समारोह समिति

दोस्रो तलाको ढलाईलाई पनि सहयोगीहातहरुअगाडि बढ्दै दाताहरूलाई स्वागत एवं सम्मान

क्षेत्रपुर श्रीशेषलक्ष्मीनारायण मन्दिरको नवनिर्माणाधीनभवनको सहयोगार्थ विभिन्न समयमा सहयोगराशिहरु प्राप्त भइरहेकाछन् ।ती सबै नामावली र सम्मानकार्यक्रम विशेषगरी महायज्ञमा गरिनेछन् ।अहिले केही प्रतिनिधिमूलकमात्र जानकारी गराईँदैछ,विशेषतः आचार्य स्वामीजीहरूबाट प्रेरणादायी सहयोग आएकोछ र अन्य सर्वसाधारण भक्त भागवतहरुबाट कोठानिर्माणआदि निरन्तर सहयोगआइरहेकाछन् यसका निम्ति वहाँहरुप्रति मन्दिर समिति हार्दिक आभार प्रकटगर्दछ। आज २०७४फागुन २४गते दाङ तुल्सीपुर रजौरानिवासी श्रीमान् नारायण रा.दास रजौरेश्रीमतीभागवती रजौरेबाट […]

क्षेत्रपुर मन्दिरमा  नया  जग िनर्माण प्रारंभ

 फागुनदेखि श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर नारायणगढ मा निर्माणधीन सुन्दर विशाल बहुआयामिक धामको निर्माणकार्य सुचारू एवम् तीव्ररूपमा अघिबढिरहेको छ। चैत्रमहिनामा रड बुन्ने आदि कार्यक्रम डबल जाली लगाईबेसढलाई गर्ने र अत्यन्तै मजबुत बनाउने काम भएकोले सबैलाई चकित तुल्याउनुकासाथै निर्माण श्रोतको जोह भगवान् श्रीवेंकटेश प्रभुले भक्त भागवतको अन्तर्यामी रहेर परिपूर्ण गर्नुहुनेछ भन्ने आशा गरिएको छ।

श्रीलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरको बृहत् गुरुयोजना 

श्रीशेषलक्ष्मीनारायण मन्दिर भरतपुर उ.म.न.पा.२क्षेत्रपुर नारायणगढको नवनिर्माणाधीन धार्मिक पर्यटकीय शीशमहल,धर्मशाला,सत्सङगभवन,गुरुकुलपाठशाला,श्रीवैष्णवबृद्धाश्रमआदि बहुआयामिक भवनको निर्माणकार्य प्रारम्भ हुनलागेको सहर्ष जानकारी गराँउँदै  उक्त पवित्रतीर्थ देवघाटधामको निकट श्रीनारायणी गण्डकीनदीको तीरमा अवस्थिित सुरम्यनगरी नारायणगढको अलङ्कारस्वरूप प्राचीन ऐतिहासिक अद्वितीयधामको अलौकिक  निर्माणकार्यमा सहभागी बनी पुण्योपार्जन तथा आध्यात्मिक लााभ गर्नुहुन सम्पूर्ण देशविदेशमा रहनुहुने श्रद्धालु भक्तमहानुभावहरुलाई  मन्दिरसमिति एवम् मन्दिरपरिवारद्वारा हार्दिक निवेदन गरिन्छ । सहयोगका प्रकारहरूः  रु2000देखि […]

पञ्चदिवसीय झूला महोत्सव एवं श्रावणी-रक्षाबन्धधनको निमन्त्रणा 

श्रीशेषलक्ष्मीनारायण मन्दिरक्षेत्रपुरमा यहीश्रावण ३०गतेदेखि भदौ २गते जनैपूणिर्मा सम्मप्रतिदिन साँझ ६.३०बजेदेखि ९बजेसम्म झूलादर्शन-एवं भजनकीर्तन।जनैपूणिर्माको दिन प्रातः५.३०बजे नारायणीनदीमा सामूहिक श्रावणीीस्नान,मन्दिरमा आएर बिहान८बजेदेखि रक्षाबन्धनपूजा,यज्ञोपवीतपूजा(जनै मन्त्रने)१०.१५बजे सामूहिक नयाँ यज्ञोपवीतधारण तथा  रक्षाबन्धनग्रहण कार्यक्रमका साथै जनैपूणिर्माकोदिन साँझ झूलाउत्सव समापन हुनेहुँदा सम्पूर्ण श्रद्धालु भक्त भागवतहरुलाई हार्दिकनिमन्त्रणा गर्दछौं ।

श्रीशेष लक्ष्मीनारायण मन्दिरक्षेत्रपुरकी प्रमुख संस्थापिका केशवीआमाको वैकुण्ठवास

यही वैशाख १२गते मन्दिरकी संस्थापिका वात्सल्य एवम् उदारताकी धनी हामीसबैकी आमाको ९३वर्षको उमेरमा देवघाटधाममा दिउँसोको १२.१५द्वितीया तिथि विशाखा नक्षत्रमा दिवङ्गतहुनुले लक्ष्मीनारायण मन्दिर परिवारलाई अतुलनीय अपूरणीय क्षति भएकोछ,उँहाको पार्थिव शरीरको ब्रहममेधगरी देवघाट संगममा सयौंको उपस्थितिमा अन्त्येष्टि गरियो ।वहाँलाई वैकुण्ठमा नित्य भगवान्को कैंकर्य प्राप्त होस् ,यही श्रीवेङ्कटेशभगवान्संग प्रार्थना तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । हार्दिक श्रद्धासुमन समर्पण

Annakut Mahotshav

Govardhan Puja, also called Annakut (meaning a heap of grain), is celebrated as the day Krishna defeated Indra by lifting the Govardhan hill. It is the fourth day of Deepawali (Diwali), the Hindu festival of lights. The day is celebrated on the first lunar day of Shukla Paksha (bright fortnight) in the Hindu calendar month […]

Aradhyadeva venkatesa the glory of God

The glory of God sits in the temple venkatesako is amazing. “All papani th prahuh katataddaha ucyate” jivatmadvara be called all kinds of papaharulari th, cut venkatesasabdako that word means to destroy tyasalari burn. “Kalau venkatanayakah” said Kali Yuga according to God’s paramount importance in venkatesa visvaprasidhda Tirupati satksatvisnu God is God incarnate. According to […]

Bramhotsav

The Brahmothsavam is performed on chaitra sukla at Sesh Laxmi Narayana temple , Bharatpur-2, ksetrapura, Chitwan Preparatory to the festival, the interiors of the sanctum sanctorum and the small shrines around are cleansed and smeared with a rich paste made of sandalwood, refined camphor, saffron and other spices and this ritual is called the “Koil […]

Mathaadhish Ghoshana Karyakram

Yahi baishakh 17 gate bade swaamiji (Sri 1008 Devanayakacharya Swami) ko vaarshikh punta thithi ko paawan awashar ma MATHADHIISH GHOSHANA ko karyakram raheko chha. Sthan–Sri Laxminarayana Mandir, Bharatpur-2, Kshatrapur, Narayangadh, Chitawan, Nepal

5 Days Celebration-Vaikuntha Yatrotsav

On the auspicious occasion of the His holiness Sri Dev Nayakacharya Swamis Vaikuntha gamanam all of the devotees are invited at Saptasagar Ayodhya to celebrate the yatrotsavam  on the presence of all the great spiritual leader and vasinab from all over the world . Deadline:- 2071/12/7 to 2071/12/11 (Chaitra sukla pratipada to panchami) Venue:- Saptasagar,  […]

Shrimad Vagawad Gyan Maha Yagyan

Srimad-Bhagavatam begins with the definition of the ultimate source. It is a bona fide commentary on the Vedanta-sutra by the same author, Srila Vyasadeva, and gradually it develops into nine cantos up to the highest state of God realization.

Dhanurmas Goda Mahotshav

It is believed that Goddess Sri Goda Devi who is great devotee of Lord Sri Venkateswara Swamy had written Tiruppavai in Tamil language. The Tiruppavai is a collection of 30 Stanzas(known as “Paasurams/pasurams”) and these “Paasurams” also known as “Nachiyar” in praise of Lord Sri Venkateswara Swamy. It is a part of “Alwar Divya Prabandhan“. […]