धनुर्मासश्रीगोदाव्रत अलौकिकआध्यात्मिक तिरुप्पावै प्रवचन

यही२०७६पौष१गतेदेखि २९गतेसम्म श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुर२मा साक्षात्श्रीमहालक्ष्मीजीको अवतारहुनुभएकी श्रीगोदाम्बा महारानीले भगवान् श्रीकृष्णप्राप्तिका निमित्त गर्नुभएको आध्यात्मिक व्रतानुष्ठान तिरुप्पावैव्रत…

पूरा पढ्नुहोस »

एकादशदिवसीय झूलामहामहोत्सवकोशुभ निमन्त्रणा

श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरमा यही श्रावण२० गते नागपञ्चमीदेखि ३०गते जनैपूर्णिमासम्म विविध कार्यक्रम एवम् भजनसन्ध्याकासाथ अत्यन्त भव्य झूलामहामहोत्सव…

पूरा पढ्नुहोस »

साधारणसभा एवम् अधिवेशनको मिति परिवर्तनको जरुरी सूचना

यश श्रीशेषलक्ष्मीनारायण मन्दिरक्षेत्रपुरको साधारणसभा तथा अधिवेशन जेठ २६गते आइतवार दिउँसोको ११बजे मन्दिरको सभाहलमा हुन गइरहेको हुँदा…

पूरा पढ्नुहोस »
सबै समाचार पढ्नुहोस

श्री शेष लक्ष्मीनारायण मन्दिर को परिचय

गुरु योजना

क) भुइँतला - मन्दिरको दीर्घकालीन आयस्रोतको समाधानार्थ व्यापारिक प्रयोजनको लागि २० वटा सटर सहित पार्किङ स्थलको व्यवस्था । ख) पहिलो तलामा १. प्रवचन कक्ष (व्यासपीठ सहितको ) २. शीश महल…

पूरा पढ्नुहोस

यस संस्थाका उद्देश्यहरु

यस संस्थाका उद्देश्यहरू क)    वैदिक सनातन धर्म तथा संस्कृतिको आदर्श परम्परा संरक्षण, सम्बर्धन एवं प्रचार प्रसार गर्ने । ख)    श्रीवैष्णव सम्प्रदायको संरक्षण सम्बर्धनमा विशेष प्रयत्नशील रहने । ग)    वैदिक परम्परालाई…

पूरा पढ्नुहोस

विचार

swamiji

श्री स्वामी बालकृष्णाचार्य

श्रीमान् स्वामीजीको आविर्भाव नेपालदेश लुम्बिनी अञ्चल अन्तर्गत पाल्पा जनपदको ‘रुचाङ’…

पूरा पढ्नुहोस
swamiji

श्री स्वामी कृष्णमाचार्य

विभिन्न धार्मिकतीर्थस्थलहरूलाई श्रीभगवद्रामानुजसिद्धान्तको प्रचार–प्रसारका लागि केन्द्र बनाएर हाम्रो नेपाल राष्ट्रका…

पूरा पढ्नुहोस
swamiji

श्री स्वामी कमलनयनाचार्य

जय श्रीमत्रारायण श्रीलक्ष्मीनारायण भगवानको जय । श्री भगवानको कृपा सदैव…

पूरा पढ्नुहोस

सम्पर्क




हाम्रो ठेगाना

ठेगाना

श्री शेष लक्ष्मीनारायण मन्दिर, भरतपुर–२, क्षेत्रपूर, नारायणघाट, चितवन, नेपाल

फोन

९८४५०८५४५५

०५६–५३०७००