एकादशदिवसीय झूलामहामहोत्सवकोशुभ निमन्त्रणा

श्रीशेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरमा यही श्रावण२० गते नागपञ्चमीदेखि ३०गते जनैपूर्णिमासम्म विविध कार्यक्रम एवम् भजनसन्ध्याकासाथ अत्यन्त भव्य झूलामहामहोत्सव हुन गइरहेको हुँदा यश प्रकारको सुवर्णअवसरलाई नगुमाउनुहुन सबैलाई अनुरोध गरिन्छ ।